शिलबन्दी कोटेशन आव्हान
प्रथम पटक सूचना प्रकाशित मिति २०८०.११.०८ गते यूरोपियन यूनियन र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा डोल्पा जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रम STEAM Ahead परियोजनाका ५० विद्यालयका शिक्षकहरुका शिक्षक शिक्षण पूस्तिका छपाई गरी वितरण गर्नूपर्ने भएकाले यो शिलबन्दी कोटेशन आव्हान गरिएको छ । इच्छुक, आधिकारिक फर्म वा कम्पनीले उल्लेखित फारामको […]

