बाह्य लेखा परीक्षणका लागि आशयपत्र आव्हान
बाह्य लेखा परीक्षणका लागि आशयपत्र आव्हान (प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०२।०७) समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतको आ.व. २०८२।०८३ मा आन्तरीक तथा विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा सञ्चालन भएका विभिन्न परियोजनाहरुमा भएको आर्थिक कारोवारको बाह्य लेखा परीक्षण गर्नुपर्ने भएकाले तपसिलका शर्तका आधारमा रहने गरी योग्यता पुरा भएका लेखा व्यवसायी फर्म वा व्यक्तिहरुहरुबाट आशयपत्र पेश गर्न […]

