शिलबन्दी कोटेशन आव्हान
युरोपियन युनियन र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा डोल्पा जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रम STEAM Ahead परियोजनाका ५० वटा बिद्यालयहरू स्ट्रेचार वितरण गर्नुपर्ने भएकाले यो शिलबन्दी कोटेशन आव्हान गरिएको छ ।इच्छुक आधिकारकि फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने आधिकारकि कागजातका प्रतिलिपीहरु सहित यस संस्थाको केन्द्रीय कार्यालय […]

