
विपन्न तथा अपाङ्गता भएका ९ बालबालिकालाई शैक्षिक छात्रवृत्ति सहयोग
निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको बीरेन्द्रनगर नगरपालिका भित्र रहेका चार सामुदायिक विद्यालयमा अध्ययनरत अति जेहेन्दार, विपन्न तथा अपाङ्गता भएका ९ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति (ब्रसरी) सहयोग प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजनामा बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रसँगको दोस्रो चरणको सहकार्य कार्यक्रम अन्तर्गत उक्त सहयोगको […]









