समाज जागरण केन्द्र (स्याक) नेपाल
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत प्रथम पटक प्रकाशित मिति २०८२।०१।०९ गते समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत ३० वर्ष देखि विभन्न साझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ […]

