सूचिकृत सम्बन्धमा ।

प्रथम पटक सूचना प्रकाशित मिति : २०८०।११।०१

दोश्रो पटक सूचना प्रकाशित मिति : २०८०।११।०८

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा सामाजिक कार्य गरिरहेको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा भेरी र नलगाड नपा, जाजरकोट र आठविशकोट नपा रुकुम पश्चिममा संचालित Multi-Sectoral Earthquake Response in Karnali Province र Karnali Response and Recovery कार्यक्रममा साइकोसोसल काउन्सिलर आवश्यकता परेकोले मिति २०८०।११।१० गते साँझ ५ बजेसम्म आवश्यक कागजात (व्यक्तिगत वायोडाटा वा फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता) सहित सूचिकृत गराउनुहुन आब्हान गरिन्छ । साथै अन्तरवार्ताको आधारमा सूचिकृत गर्ने समेत जानकारी गराईछ । सूचिकृतका लागि bit.ly/sacvender फम भर्न वा इमेल [email protected] वा हार्ड कापी बिरेन्द्रनगर सुर्खेत र जाजरकोट परियाजोना कार्यालयमा समेत पेश गर्न जानकारी गराईन्छ ।

कार्य विवरण

TOR

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.