शिलबन्दी कोटेशन आव्हान

प्रथम पटक सूचना प्रकाशित मिति २०८०.११.०८ गते

यूरोपियन यूनियन र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा डोल्पा जिल्लाका ६ वटा  पालिकामा सञ्चालित कार्यक्रम STEAM Ahead परियोजनाका ५० विद्यालयका शिक्षकहरुका शिक्षक शिक्षण पूस्तिका छपाई गरी वितरण गर्नूपर्ने भएकाले यो शिलबन्दी कोटेशन आव्हान गरिएको छ । 

इच्छुक, आधिकारिक फर्म वा कम्पनीले उल्लेखित फारामको साथमा आवश्यक पर्ने आधिकारिक कागजातका प्रतिलिपीहरु सहित यस संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सूर्खेत वा परियोजना कार्यालय दूनै डोल्पामा मिति २०८०।११।१४ गते दिनको ५ः०० बजे भित्र पेश गर्न सकिनेछ। इमेल मार्फत पेश गर्नका लागि [email protected] मा पासवर्ड  राखेर पेश गर्न सकिनेछ । उक्त मिति र समयमा प्राप्त शिलबन्दी कोटेशनलाई मात्र छनोट प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका, रित पूरा नभएका कोटेशनलाई प्रक्रियामा समावेश गरिने छैन । कोटेशन आंशिक रुपमा पनि छनौट गर्न सकिनेछ । कोटेशन छनोट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहनेछ । 

कोटेशन फारम https://drive.google.com/file/d/1DIyhTjMpVl-rlFPWdppB9b5XKy9PZfAp/view?usp=sharing

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.