टेन्डर आव्हान सम्वन्धि सूचना

समाज जागरण केन्द्र (स्याक) नेपाल
केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत
टेन्डर आव्हान सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः२०८०।१०।०१ गते

यस समाज जागरण केन्द्र (स्याक) नेपालले Plan International Nepal संगको साझेदारीमा डोल्पा जिल्लामा संचालित STEAM Ahead   कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का सामग्रीहरु खरिद गर्नु पर्ने भएकाले । देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि पहिलो पटक सूचना प्रकाशित भएकोे मितिले ७ दिन भित्र यस कार्यालयले उपलव्ध गराएको टेन्डर फाराम भरी सोको भोलि पल्ट दिनको १२ः०० वजे भित्र यस कार्यालयमा शिलवन्दी गरी दर्ता गराउनुहुन सम्वन्धित इच्छुक योग्य आपूर्तीकर्ताहरुका लागि प्रथाम पटक सूचना प्रकाशित गरिएको छ ।
तपसिल

S.NoItems descriptionUnitEstimated Quantity Required
1School KitsKits/Set50
2First Aid KitsKits/Set50
3Supplies Material (Pal, P-Form, Bucket & Jug)  


१. जिल्ला भन्दा वाहिर रहेका इच्छुक सम्वन्धित अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरु कार्यालयमा आइ टेन्डर फाराम प्राप्त गर्न सम्भव नभएको खण्डमा आफ्नो फर्मको लेटरप्याडमा लिखित रुपमा टेन्डर फाराम माग गरि हाम्रो Email Address: [email protected] मा पत्राचार गरेमा सम्वन्धित सेवाप्रदायकलाइ Email मार्फत टेन्डर फाराम उपलव्ध गराउन सकिने छ ।
२. टेन्डर फाराम वितरण गरिने अन्तिम म्याद २०८० माघ ७ गते कार्यालय समय भित्र ।
३. टेन्डर फाराम वुझाउने अन्तिम म्याद २०८० माघ ८ गते दिनको १२ः०० वजे सम्म ।
४. प्राप्त भएका टेन्डर फारामहरु २०८० माघ ८ गते दिनको १ः०० वजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्वन्धित आपुर्तिकर्ताहरुको रोहवरमा खोलिने छ यद्यपि आपुर्तिकर्ताहरु उपस्थित नभएमा पनि टेन्डर फाराम खोल्न कुनै वाध पर्ने छैन ।
५. टेन्डर फाराम प्राप्तिका लागि सम्वन्धित आपुर्तिकर्ताले तपसिल अनुसारका कागजातहरु यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
क) मुअकर दर्ता प्रमाण पत्र÷प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
ख) आव २०८०÷०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) उद्योग वाणिज्य र अन्य सम्वन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको अन्तिम नविकरण सहितको प्रतिलिपि
६. टेण्डर फाराम पुर्ण वा आंशिकरुपले स्वीकृत गर्ने वा नगर्ने अधिकार यस सस्थामा निहित रहने छ ।
७. टेन्डर फाराममा अक्षर र अंक दुवै नखुलेको साथै कुनै प्रकारको केरमेट तथा अस्पष्ट हुने गरि पेश हुन आएका टेन्डर फारामहरु स्वतः रद्ध हुने छन ।
९. आपुर्तिकर्ताले सवै खाले सामग्रीहरुको टेन्डर फाराम भर्न चाहेमा अनुसूची अनुसार टेन्डर फाराम भर्नु पर्ने छ ।
१०. टेन्डर फाराममा कबोल गरेको जम्मा करयोग्य रकम बराबरको २.५ प्रतिशत धरौटि रकम क बर्गका वैंक हरुबाट समाज जागरण केन्द्र (स्याक) नेपालको नाममा बैंक ग्यारेन्टिको सक्कल पत्र वा सानिमा बैंक लि सुर्खेत शाखा, स्याक नेपाल (SAC Nepal) खाता नं. 030010010000362 मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्नेछ ।
११. यस बाहेक थप जानकारी आवश्यक परेमा कार्यालयको फोन नं.०८३–५२१२८२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.