s

समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक प्रकाशित मिति २०८०।०९।२६ गते

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ ।
यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री तथा सेवा आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने व्यक्ति वा फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आवहन गरिन्छ ।
कोटेशनको विवरणः

स्थानकोटेशनकोस्थानकोटेशन फारम
बाँस ५२२० मिटर बारेकोट र नलगाड जाजरकोट

शिलबन्दी कोटेशन पेश गर्ने दिने विधिः
शिलबन्दी कोटेशन गर्न इच्छुक व्यक्ति तथा फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९÷८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण, व्यक्तिको हकमा पाना नं. र नागरिकताको प्रतिलिपि) वा म्याद थाप सहित शिलबन्दी वा इमेल मार्फत PDF मा पासवाड राखि शिलबन्दी कोटेशन पेश गर्न हुन जानकारी गराईन्छ । कोटेशन पेश गर्ने अन्तिम मिति २०८०।१०।०१ गते साझ ४ः०० बजेसम्म रहनेछ । इमेलमार्फत कोटेशन पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि शिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन ११ः०० बजेसम्म पेश गर्नहुन समेत जानकारी गराईन्छ । कोटेशन खोल्ने समय २०८० माघ २ गते दिनको १२ः३० बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।

म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र खरिद उपसमितिले पूर्ण वा आशिंक कुनै पनि कोटेशन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

कोटेशन पेश गर्ने इमेल ः [email protected]

प्रक्रिया पुरा गरेका सहजकर्तासंगथ थप जानकारी तथा अन्तरक्रिया गर्न सकिनेछ ।

थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.