सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८३ बैशाख ३१ सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना । समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउँपालिकामा संचालित भएको My […]

