शिलबन्दी कोटेशन पेश गर्ने
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत प्रथम पटक प्रकाशित मिति २०८१।०६।१७ गते समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत २९ वर्ष देखि विभन्न सझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना […]

