कोटेशन सम्बन्धमा ।
कोटेशन मिति : २०८०.०२.२२ समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । अस्ट्रेलियन एड र The Private’s World Relief and Development Fund (PWRDF) को आर्थिक सहयोग र लुथ्रन वल्ड फ्रेडेशनको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको SEEMPLE […]

