शिलबन्दी कोटेशन

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोगमा सुर्खेत जिल्लाको बराहताल गाउपालिकामा संचालित भएको My Forest Child Project तपशिल बमोजिमका सामाग्रीहरु आवश्यक परेकोले उत्त सामाग्रीहरु उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८०।१०।०७ गतेसम्म साझ ४ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ । कोटेशन संस्थाको कार्यालय  र  website: www.sacnepal.org.np बाटप्राप्त गर्न सकिनेछ  । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ ।  थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ ।

शिलबन्दी कोटेशन पेश गर्ने दिने विधिः
शिलबन्दी कोटेशन गर्न इच्छुक व्यक्ति तथा फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९÷८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण, व्यक्तिको हकमा पाना नं. र नागरिकताको प्रतिलिपि) वा म्याद थाप सहित शिलबन्दी वा इमेल मार्फत PDF मा पासवाड राखि शिलबन्दी कोटेशन पेश गर्न हुन जानकारी गराईन्छ । कोटेशन पेश गर्ने अन्तिम मिति २०८०।१०।०७ गते साझ ४ बजेसम्म रहनेछ । इमेलमार्फत कोटेशन पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि शिलबन्दी कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन ११ बजेसम्म पेश गर्नहुन समेत जानकारी गराईन्छ । कोटेशन खोल्ने समय २०८० माघ ८ गते दिनको १२ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरु आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।

म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् पूर्ण वा आशिंक कुनै पनि कोटेशन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

कोटेशन फारम : Quotation Format

कोटेशन पेश गर्ने इमेल  [email protected]

थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.