टेन्डर आह्वान सम्बन्धि सूचना
समाज जागरण केन्द्र (स्याक) नेपाल केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत प्रथम पटक सूचना प्रकाशित मितिः २०८१।०१।०४ गते यस कार्यालयको खरिद उप–समितिको मिति २०८१।०१।०३ गतेको बैठकको निर्णय अनुसार Plan International Nepalसँगको साझेदारीमा जाजरकोट र रुकुम जिल्लामा सञ्चालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का सामग्रीहरू खरिद गर्नु पर्ने भएकाले देहाय बमोजिमका शर्त […]

