सूचिकृत सम्बन्धमा ।
पटक सूचना प्रकाशित मिति : २०८०।११।०१ समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा सामाजिक कार्य गरिरहेको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा भेरी र नलगाड नपा, जाजरकोट र आठविशकोट नपा रुकुम पश्चिममा संचालित Multi-Sectoral Earthquake Response in Karnali Province र Karnali Response […]

