सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
संयुक्त खरिद समिति चिङ्गाड गाउँपालिका, सुर्खेत सिलवन्दी दरभाउपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० पुष २३ गते एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा चिङ्गाड गाउँपालिका सुर्खेतमा संचालित खानेपानी तथा सरसफाइ योजनाहरुको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले सिलवन्दी […]

