काेटेशन माग सम्बन्धमा
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोग सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका र वराहताल गाउँपालिकामा संचालित भएको POWER 4AY परियोजना अन्तरगत तपशिल वमोजिमका सामग्रीहरु आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि […]

