कोटेशन माग समबन्धमा
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत प्रथम पटक प्रकाशित मिति २०८०।०९।०६ गते समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र […]

