कोटेशन माग सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मिति: २०८०।०३।२१ समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८०/२०८१ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८०।४।०४ गते साझ ५ बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर […]

