पुन: सिलबन्दी कोटेसन आव्हान
पुन: सिलबन्दी कोटेसन आव्हान पहिलो प्रकाशित मिती: २०७९-०७-०२ दोश्रो प्रकाशित मिती: २०७९-०७-१८ EU र plan international Nepal को आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक), नेपालद्वारा संचालित कार्यक्रम STEAM Ahead का लागि ५० बिद्यालयका लागी १२०० शिक्षक शिक्षण पुस्तिका आवश्यक परेकोले सिलबन्दी कोटेसन आव्हान गर्दछ। इच्छुक, अधिकारिक फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने […]

