कोटेशन सम्बन्धमा ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । अस्ट्रेलियन युनियनको आर्थिक सहयोग र लुथ्रन वल्ड फ्रेडेशनको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउपालिकामा संंचालित भएको SEMPLE कार्यक्रम अन्र्तगत कृषकहरुलाई कृषि जन्य सामग्री आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८०।०१।०५ गतेसम्म साझ ४ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ । कोटेशन संस्थाको कार्यालय र website www.sacnepal.org.np बाटप्राप्त गर्न सकिनेछ । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ । कोटेशन खोल्ने मिति २०८०।०१।०५ गते ४ः१० बजे समते जानकारी गराईन्छ । यदि कुनै व्यक्ति उपस्थित नभएमा कोटेशन खोल्न कुनै बाधा हुने छैन ।

कोटेशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.