टेन्डर आव्हान सम्वन्धि सूचना
समाज जागरण केन्द्र (स्याक) नेपालकेन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेतटेन्डर आव्हान सम्वन्धि सूचनाप्रथम पटक सूचना प्रकाशित मितिः२०८०।१०।०१ गते यस समाज जागरण केन्द्र (स्याक) नेपालले Plan International Nepal संगको साझेदारीमा डोल्पा जिल्लामा संचालित STEAM Ahead कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का सामग्रीहरु खरिद गर्नु पर्ने भएकाले । देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि पहिलो […]

