व्युटी पार्लरसंग सम्बन्धित सामग्रीहरु कोटेशन
प्रथम पटक प्रकाशित मिति २०८१/०२/२२ सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना । समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोगमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउपालिकामा संचालित भएको POWER 4AY Project मा व्युटी […]




