प्रस्तावना पेश गर्ने सम्बन्धमा

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा विभिन्न कार्यक्रम ÷ परियोजन संचालन गर्दै आईरहेको छ । समाज जागरण केन्द्र (स्याक) नेपाल तथा The European Union को आर्थिक सहयोग र UNDP, UNICEF / UNWomen को साझेदारीमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशको सहकार्यमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER) अन्र्तगत बहु प्रकोप जोखिममा आधारित जनचेतना अभिबृद्धिको लागि जनहितमा जारी संन्देश (PSA) उत्पादन तथा कर्णाली प्रदेशका १० जिल्लाबाट प्रसारण गर्नु पर्ने भएकोले इन्छुक एफ एम तथा उत्पादन फर्महरुले आवश्यक कागजात (करचुक्ता आव २०७७/०७८, अनुभव पत्र, अन्य एफएमसंगको सम्झौता पत्र वा सहकार्य पत्र, दर्ता प्रमाणपत्र, नविकरण) सहित शिलबन्दी वा तल उल्लेखित इमेल मार्फत प्रस्तावना (आर्थिक तथा प्राविधिक) पेश गर्न हुन जानकारी गराईन्छ । प्रस्तावनाको ढाँचा संस्थाबाट प्राप्त गर्न सक्नुहुनेछ । प्रस्तावना पेश गर्ने अन्तिम मिति २०७९।०५।२६ गते साझ ५ः०० बजेसम्म रहनेछ । इमेल मार्फत प्रस्तावना पेश गर्दा PDF फर्मेटमा पासवर्ड राखि प्रस्तावना पेश गर्न सक्नुहुनेछ । यदि प्रस्तावना पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन कार्यालय समयमा पेश गर्नहुन समेत जानकारी गराईन्छ ।

Email Address: [email protected]

https://sacnepal.org.np/wp-content/uploads/2022/09/Final-ToR_Radio-PSA-for-Published-1.pdf

https://sacnepal.org.np/wp-content/uploads/2022/09/SAC-Nepal-Proposal-Format-1.docx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.