सिलबन्दी कोटेसन आव्हान
EU र plan international Nepal को आर्थिक सहयोग र समाज जागरण केन्द्र स्थान नेपालद्वारा संचालित कार्यक्रम STEAM Ahead का लागि ५० बिद्यालयका लागी १२०० शिक्षक शिक्षण पुस्तिका आवश्यक परेकोले सिलबन्दी कोटेसन आव्हान गर्दछ। इच्छुक, अधिकारिक फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने अधिकारिक कागजातका प्रतिलिपिहरुसहित यस संस्थाको कार्यालय बिरेन्द्रनगर सुर्खेत (ठेगानाका लागि :- www.sacnepal.org.np) वा […]

