कोटेशन माग सम्बन्धमा
[vc_row][vc_column][vc_column_text] (प्रथम पटक प्रकाशित मिति ः २०८०।०८।०१ गते) समाज जागरण केन्द्र (स्याक) नेपाल २०५२ सालमा सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा स्थापना भइ समुदायमा विभिन्न सेवामुलक र सचेतना मुलककार्यहरु गदै आइरहेका छ । यस परियोजनाले स्थानीय सरकार र अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्न बेश भन्ने मूल नाराका साथ लैगिंक, बर्गीय जातीय, धार्मिक, […]

