बार्षिक सिलवन्दी दरभाउपत्र (टेन्डर) आह्वान सम्बन्धी सूचना ।
सिलवन्दी दरभाउपत्र (टेन्डर) आह्वान सम्बन्धी सूचना । मिति २०८२ असार १७ पटक प्रकाशित मिति २०८२ असार १७ समाज जागरण केन्द्र नेपाल (स्याक) वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८२/२०८३ र २०८३/२०८४ को लागि आवश्यक पर्ने तपशिलका वस्तु तथा सेवा […]

