छपाई सम्बन्धि सिलबन्दी टेन्डर आह्वानको सूचना
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत “सिलबन्दी टेन्डर आह्वानको सूचना” प्रथम पटक प्रकाशित २०८२/१०/०१ गते समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । प्लान इन्टरनेशलन नेपालको, आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालित किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने किताव छपाई गर्नु […]

