बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः २०८२ आसोज २७) (दोस्रो पटक प्रकाशित मिति: २०८२–कार्तिक १८) (तेस्रो पटक प्रकाशित मिति: २०८२–मंसिर १०) समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा १२ वटा बिद्यालयहरुमा महिनावारि स्वच्छता आराम कक्ष मर्मत सम्भार (Repair and Maintenance of MHH Room) र किशोर […]

