टेन्डर आह्वान सम्बन्धि सूचना
समाज जागरण केन्द्र (स्याक) नेपाल केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत दोस्रो पटक सूचना प्रकाशित मितिः २०८१।०१।१२ गते प्रथम पटक सूचना प्रकाशित मितिः २०८१।०१।०४ गते यस कार्यालयको खरिद उप–समितिको मिति २०८१।०१।११ गतेको बैठकको निर्णय अनुसार Plan International Nepal संगको साझेदारीमा जाजरकोट र रुकुम जिल्लामा संचालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का […]

