शिलबन्दी कोटेशन माग सम्वन्धी सूचना
शिलबन्दी कोटेशन माग सम्वन्धी सूचना प्रथम पटक प्रकाशित २०८१-१०-२०गते समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ। प्लान इन्टरनेशलन नेपालको ,आर्थिक सहयोगमा डोल्पा जिल्लामा सञ्चालीत किशोरी शसक्तिकरण परियोजनाका लागि आवश्यक पर्ने वस्तु हरु खरिद गर्नु पर्ने भएकोले इन्छुक फर्महरुले यहि […]

