MHM बोलपत्र आह्वानको सुचना
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेत बोलपत्र आह्वानको सुचना प्रथम पटक प्रकाशित मिति २०८२।०१।२१ गते समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालकोे साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना संचालित गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री (MHM Material […]

