बोलपत्र आव्हान
बोलपत्र आव्हान (प्रथम पटक प्रकाशित मितिः २०८२ भाद्र १२) समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा ५ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माणका लागि यो सुचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र […]

