टेन्डर आव्हान सम्बन्धी सूचना
टेन्डर आव्हान सम्बन्धी सूचना पटक प्रकाशित मिति २०८१ भाद्र २९ गते दोस्रो पटक प्रकाशित मिति २०८१ असोज ११ गते समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्ष देखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने तपशिलका […]

