बोलपत्र सम्बन्धि सूचना
बोलपत्र आव्हान (प्रथम पटक प्रकाशित मितिः २०८१ फागुन १) समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा र ठुलिभेरी नगरपालिकाको ५ वटा बिद्यालयहरुमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा १ वटा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था निर्माणको लागि यो सुचना प्रकाशित भएको मितिले […]

