सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना ।
सिलवन्दी कोटेशन आव्हान सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०८१ भाद्र ०१ समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०५।१ […]

