शिलबन्दी कोटेशन समबन्धमा
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । अस्ट्रेलियन युनियनको आर्थिक सहयोग र लुथ्रन वल्ड फ्रेडेशनको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउपालिकामा संंचालित भएको SEMPLE कार्यक्रम अन्र्तगत कृषि जन्य सामग्री आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि […]

