सिलबन्दी कोटेसन आव्हान
EU र plan international Nepal को आर्थिक सहयोग र समाज जागरण केन्द्र स्थान नेपालद्वारा संचालित कार्यक्रम STEAM Ahead का लागि ५० बिद्यालयका लागी १२०० शिक्षक शिक्षण पुस्तिका आवश्यक परेकोले सिलबन्दी कोटेसन आव्हान गर्दछ।
इच्छुक, अधिकारिक फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने अधिकारिक कागजातका प्रतिलिपिहरुसहित यस संस्थाको कार्यालय बिरेन्द्रनगर सुर्खेत (ठेगानाका लागि :- www.sacnepal.org.np) वा (SAC Nepal) दुनै डोल्पा कार्यालय वा (SAC Nepal) को official email – [email protected] मा. २०७९ कार्तिक १७ गतेका दिनको 4 बजे सम्ममा दर्ता गरि सक्न यो सुचना प्रकाशित गरिएको छ । उक्त मिति र समय पश्चात प्राप्त दर भाउ पत्रलाइ छ्नोट प्रक्रियामा समाबेश गरिने छैन कोटेसन छनोटको सम्पुर्ण अधिकार SAC नेपालमा निहित हुनेछ र कुनै कारण जनाइ कोटेसन पुर्ण वा आंशिक रुपमा स्वीकार गर्ने अस्वीकार गर्ने वा रद्ध गर्ने अधिकार संरक्षित राख्दछ । कोटेसन लिन्क निम्नानुसार रहेको छ ।
https://drive.google.com/file/d/1P5lpIlIom7EfnCUB20CuobgUAMp7CT2v/view?usp=sharing
