कोटेशन सम्बन्धमा ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २७ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । अस्ट्रेलियन एड र The Private’s World Relief and Development Fund (PWRDF) को आर्थिक सहयोग र लुथ्रन वल्ड फ्रेडेशनको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको SEEMPLE र LICED कार्यक्रम अन्र्तगत कृषकहरुलाई कृषि जन्य सामग्री आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८०।०१।१० गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ । कोटेशन संस्थाको कार्यालय र website: www.sacnepal.org.np बाटप्राप्त गर्न सकिनेछ । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ । कोटेशन खोल्ने मिति २०८०।०१।१० गते ५ :१० बजे समते जानकारी गराईन्छ । यदि कुनै व्यक्ति उपस्थित नभएमा कोटेशन खोल्न कुनै बाधा हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.