कोटेशन माग सम्बन्धमा
युरोपियन युनियन र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा डोल्पा जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रम STEAM Ahead परियोजनाका ९० बालबालिकाहरुलाई झोला र ट्रयाकसुट वितरण गर्नुपर्ने भएकाले यो शिलबन्दी कोटेशन आव्हान गरिएको छ ।
इच्छुक आधिकारकि फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने आधिकारकि कागजातका प्रतिलिपीहरु सहित यस संस्थाको केन्द्रीय कार्यालय विरेन्द्रनगर सुर्खेत वा परियोजना कार्यालय दुनै डोल्पामा मिति २०७९।१२।२१ गते दिनको ५ः०० बजे भित्र पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गर्नका लागि [email protected] मा पासवर्ड राखेर पेश गर्न सकिनेछ । उक्त मिति र समयमा प्राप्त शिलबन्दी कोटेशनलाई मात्र छनोटको प्रक्रियामा समावेश गरिनेछ । म्याद नाघी आएका,रित पुरा नभएका कोटेशनलाई प्रक्रियामा समावेश गरिने छैन । कोटेशन आंशिक रुपमा पनि छनौट गर्न सकिनेछ । कोटेशन छनोट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।
कोटेशन डाउलोड गर्नुहोस ।