समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक सूचना प्रकाशन मिति २०८२।०१।३१
लुथ्रन वल्ड फ्रेडेशनको आर्थिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको LICED र SEEMPLe अन्र्तगत कृषकहरुलाई लेयर्स चल्ला र सामग्री सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८१।०२।०२ गतेसम्म साझ ५ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
विस्तृत विवरण लिंकमा उल्लेख गरिएकोछ ।
Leave A Comment