समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०८२ -०१ -२९
समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालकोे साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना कार्यान्वयनका लागि AFS Material – Furniture & Furnishing सामग्री आवश्यक परेको हुनाले , उपलब्ध गराउन सक्ने फर्महरुले २०८२ -०२ -१२ गते १ बजे भित्र तपलिशमा उल्लेखित शर्त पुरा गरि बोलपत्र आवहन गरिन्छ ।
Document र थप जान्नको लागि समाज जागरण केन्द्र (स्याक) नेपाल को कार्यालय https://bolpatranepal.com/e-notice/view/332657 लिङ्कबाट लिन सक्नुहुन्छ |
https://drive.google.com/open?id=1WBbaWP88ihXCevnKoago0KYRHigeuDKb&usp=drive_fs
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत)
सम्पर्क नं. ०८३- ५२१२८२
Leave A Comment