समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
दोस्रो पटक सूचना प्रकाशन मिति २०८२।०८।०७
प्रथम पटक सूचना प्रकाशन मिति २०८२।०७।२७
लुथ्रन वल्ड फ्रेडेशनको आर्थिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको LICED अन्र्तगत विधुतिय चुल्हो आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८२।०८।०९ गतेसम्म साझ ३:०० बजेसम्म शिलबन्दी कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
विस्तृत विवरण लिंकमा उल्लेख गरिएकोछ ।


Leave A Comment