समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक सूचना प्रकाशन मिति २०८२।०७।२४
समाज जागरण केन्द्र (स्याक), नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित My Forest Child परियोजना अन्तरगत फ्लिप चार्ट, पोस्टर र स्टिकर छाप्नको लागी तपशिल बमोजिमका सामाग्रीहरु आवश्यक परेकोले तपसिलमा उल्लेख गरेका विवरण भरेर यही २०८२।०७।३० सम्म शिलबन्दी (लाह छाप) गरि पठाइदिनहुन जानकारी गराईछ ।
विस्तृत विवरण लिंकमा उल्लेख गरिएकोछ ।


Leave A Comment