सिलवन्दी दरभाउपत्र टेन्डर आव्हान सम्बन्धी सूचना ।
मिति २०८१ भाद्र १४
पटक प्रकाशित मिति २०८१ श्रावण २२
दोस्रो पटक प्रकाशित मिति २०८१ भाद्र १४
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१÷२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०५।१४ देखि २०८१।०५।२८ गते दिउसो ३:०० बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९÷०८०) सहित सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र टेन्डर फारम संस्थाको कार्यालय वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहनेहुदा सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न सकिनेछ । सिलवन्दी दरभाउपत्र टेन्डर अनलाई मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न vacancysac1995@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डरमा पासवर्ड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र टेन्डर मिति २०८१।०५।२८ गते दिउसो ३M३० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र टेन्डर खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरुः
१ टेन्डर फारमको प्रत्येक पानामा सप्लायर्सको अनिवार्य रुपमा छाप तथा हस्ताक्षर हुनुपर्ने छ ।
२ प्रति इकाइको मूल्य अंक र अक्षरमा उल्लेख गर्नुपर्ने छ । यदि प्रति इकाई मूल्यमा केरमेट भएमा हस्ताक्षर तथा छाप अनिवार्य लगाउनु पर्ने छ ।
३ टेन्डर फारम सुचनामा उल्लेख भएको फारममा नै दररेट उल्लेख गर्नु पर्ने छ । सोहि अनुसार नभएमा टेन्डर अस्वीकृत गरिने छ ।
सिलवन्दी दरभाउपत्र टेन्डरको छनौटका आधारहरु
क) होटल सेवा तर्फ Tender Doc
१) वस्तु तथा सेवाको मुल्य ८०
२) आपूर्ति गर्न सक्ने समय ५
३) हल क्षमता २.५ ४) कार्यअनुभव २.५ ५) वस्तु तथा सेवाहरुको गुणस्तर ५ ६) कोठाहरुको संख्या २.५
७) पाकिङ्गको सुविधा २.५
Leave A Comment