ljifo M– lznaGbL b/efpkq sf]6]zg dfu ;DjGwdf .
समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Knfg OG6/g]Zfng g]kfnsf] ,cfly{s ;xof]udf 8f]Nkf lhNnfdf ;~rfnLt lszf]/L z;lQms/0f kl/of]hgfsf nflu आवश्यक पर्ने वस्तुx? vl/b ug'{ kg]{ ePsf]n] OG5’s फर्महरुले यहि मिति २०८१।०&।!% देखि २०८१।०&।@% गते !@ M#) बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०*)÷०८! ) सहित सिलवन्दी दरभाउपत्र पेश गर्न आब्हान गरिन्छ सिलवन्दी दरभाउ पत्र kmf/d ;+:yfsf] कार्यालय वा www.sacnepal.org.np वाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा पनि सोही दिन कार्यालय खुल्ला रहने हुदा सिलवन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । सिलवन्दी दरभाउपत्र cgnfOg मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईन बाट सिलवन्दी दरभाउपत्र पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र पेश गर्न sacquotation@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्रमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र मिति २०८१।०&।@% गते दिउसो !M)) बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।
सामग्रीको विवरण
१ मोटरसाईकल Quotation Form
२ ल्याप्टप, फोटोकपी मेसिन, स्क्यानर मेसिन र मल्टिमिडिया प्रोजेक्टर Quotation Form
छनौटका आधारहरु:
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य: ८० अंक्
ग) क्षमता: २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव: २.५ अंक ( पुरानो सम्झौत वा विलको प्रतिलिपि पेश गर्नुे )
ई) मौज्दात, कारोवार: २.५ अंक (सामग्रीको मौज्दात छुटै पानामा पेश गर्नु पर्ने )
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२
खरिद उपसमिति
Leave A Comment