युरोपियन युनियन र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा जाजरकोट जिल्लाका २ र रुकुम जिल्लाको १ वटा पालिकामा सञ्चालित कार्यक्रम Multi Sectoral Earthquake Response in Karnali परियोजनाका लागि Safety Material तथा Winterization वितरण गर्नुपर्ने भएकाले यो शिलबन्दी कोटेशन आव्हान गरिएको छ । इच्छुक आधिकारकि फर्म वा कम्पनीले उल्लेखित फारमको साथमा आवश्यक पर्ने आधिकारकि कागजातका प्रतिलिपीहरु सहित यस संस्थाको केन्द्रीय कार्यालय विरेन्द्रनगर सुर्खेत वा परियोजना कार्यालय जाजरकोट मिति २०८०।०९।११ गते दिनको ४:०० बजे भित्र पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गर्नका लागि vacancysac1995@gmail.com मा पासवर्ड राखेर पेश गर्न सकिनेछ । उक्त मिति र समयमा प्राप्त शिलबन्दी कोटेशनलाई मात्र छनोटको प्रक्रियामा समावेश गरिनेछ ।
समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np
Leave A Comment