समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २८ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । अस्ट्रेलियन युनियनको आर्थिक सहयोग र लुथ्रन वल्ड फ्रेडेशनको प्राविधिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउपालिकामा संंचालित भएको SEMPLE कार्यक्रम अन्र्तगत कृषि जन्य सामग्री आवश्यक परेकोले उत्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिमि २०८०।०९।१० गतेसम्म साझ ४ बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ । कोटेशन संस्थाको कार्यालय र website www.sacnepal.org.np बाटप्राप्त गर्न सकिनेछ । कोटेशन छनौटका आधारहरु मूल्य, सामग्रीको गुणस्तर, सामग्री आपूर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सक्नु हुनेछ । कोटेशन खोल्ने मिति २०८०।०९।११ गते ११:३० बजे समते जानकारी गराईन्छ । यदि कुनै व्यक्ति उपस्थित नभएमा कोटेशन खोल्न कुनै बाधा हुने छैन ।
कोटेशन फारम
Leave A Comment