समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
प्रथम पटक सूचना प्रकाशन मिति २०८२।०३।३
लुथ्रन वल्ड फ्रेडेशनको आर्थिक सहयोगमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा संंचालित भएको LICED अन्र्तगत फिल्टर र खोज तथा उद्धार सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८१।०३।०५ गतेसम्म साझ ४:०० बजेसम्म कोटेशन पेश गर्न आब्हान गरिन्छ ।
विस्तृत विवरण लिंकमा उल्लेख गरिएकोछ ।
Search & Rescue Quotation Form
Leave A Comment