प्रस्तावना सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मिति ः २०८०।०७।१७ गते)

१. पुष्ठभूमि

समाजजागरण केन्द्र (स्याक) नेपाल २०५२ सालमा सुर्खेत जिल्लाको बीरेन्द्रनगरनगरपालिका वडा नं १२ मा स्थापनाभइ समुदायमा विभिन्न सेवामुलक र सचेतना मुलककार्यहरु गदै आइरहेका छ । यस परियोजनाले स्थानीय सरकार र अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्न बेश भन्ने मूल नाराका साथ लैगिंक, बर्गीय जातीय, धार्मिक, भौगोलिक लगायतका रुपमा बिभेदमा पारिएका सीमान्तकृत समुदायलाई चेतना, सशक्तिकरण र बिकासको माध्यमबाट सक्षम समृद्ध र समुन्न्त बनाउने उद्धेश्यका साथ समाज जागरण केन्द्र स्थापनाभएको हो । यसै क्रममा सन् २०२३ जनवरी देखि सुर्खेत जिल्लाको चौकुने गाँउपालिकामा Socio economic empowerment of marginalized peopleपरियोजना कार्यान्वयन गरिरहेको छ ।

 २.  आवश्यक संख्या ः १ जना   

लुथरन विश्व फेडरेशन नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र सुर्खेतसंगको साझेदारीमा संञ्चालित सिमान्तकृत समुदायको लाीग आर्थिक सामाजिक सशतmीकरण सामुदायिक सशक्तिरण परियोजना अन्र्तगत जलबायु लैगिक मैत्री प्रबिधीका माध्यमबाट जोखीम प्रभावीत बक्तिहरुको खाध्य सुरक्षाका माध्यमबाट पोषण सुधार गर्ने अनुकुलन प्रतिकार्य मैत्रीका माध्यमबाट समुदायमा खाद्य सुरुक्षामा अभिवृद्धि गरि आर्थिक उत्थानशिलता बनाउने र महिला र अपांगता भएका ब्यक्तिहरुको समानअधिकार र अवसरमा पहुच अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ यस सुर्खेत जिल्लाको चौकुने गाउपालिकामा..६,७,८,..वडाहरुमा यो कार्यक्रम संचालनहुदै आएको छ ।
३. गर्नुपर्नेकाम
– लैगिंक संवेदनशीलता समावेशी वाताबरण र लैगिक यौनिकता माआधारित हिंसा रोकथाम संयन्त्रबारे जानकार
– चौकुनेका महिला तथा अपागंता भएका ब्यक्तिहरुको नेतृत्वमा बनेका ३ वटा समुह संजालहरुको गठन र ५ वटा समुह र समुह संजालको वकालत योजना तर्जूमा निर्माण गर्नको लागि सहयोग गर्ने
– सूर्खेत जिल्लाकोचौकुने गाउपालिका मा कार्यक्रम संचालन गर्नु पर्नेछ ।
– कार्यक्रम बिषय बस्तुको तयारी सहजकर्ता आफैले गर्नुपर्नेछ ।
– तालिक पश्चात स्याक नेपाललाइ तालिमको लिखित प्रतिबेदनउपलब्ध गराउनुपर्नेछ । तालिम अवधीभर लैगिक मैत्री र बालमैत्रीभाषाको प्रयोग गर्नुपर्नेछ । ५ वटा समुदायमा आधारित संस्था तथा संजाल 3 CBOs, 1 CBO Federation, 1 OPD को गठन तथा सबलीकरण,
– उक्त संस्थाको पैरवी योजना तर्जुमा गरि कार्यन्वयनका लागि अभिमुखीकरण गर्ने ।
– सबै खालका हिंसा SGBV रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतीकरण गर्ने ।
४ . उद्देश्य
नयाँ ३ वटा समुह संजाल गठन गर्ने, ५ वटा समुह संजाल र समूह महासंधको योजनाा तर्जुमा तयार गरि महिला, अपागंता र लैगिक योनिकतामा आधारित हुने सबै खालका हिसाहरुको अन्त्य गर्नका लागि बिभिन्न ५ वटा योजना तर्जुमाको कार्यन्वयन गर्ने सोको माध्यमबाट सबै खालका हिंसा प्रति सचेतना गराउने र सबै खालकाहिसां अन्त्यका लागि एकबद्धता गर्ने ।
५ . समय तालिका
सिबिओ गठन संचालन गर्न सक्ने प्रस्तावित सुरु मिति २०८०।०७।१८ र २०८०।०९।१० गते सम्म
६ . गर्नु पर्ने मुख्य काम ः गठन, सहजीकरण र योजना निर्माण https://docs.google.com/document/d/1G6_G1hJKAWwn_NBo9ksALcCSfscGC23r/edit?usp=sharing&ouid=104931998964151860550&rtpof=true&sd=true

७. तालिम संचालन गर्ने स्थानः चौकुने गाउपालिका ६,७ र ८ सुर्खेत

८. प्रस्ताबनको ढाचा : https://docs.google.com/document/d/1pbx3OpIIQ1W8jr4eB5C2o3_hduzxYnP4/edit?usp=sharing&ouid=104931998964151860550&rtpof=true&sd=true

९. प्रस्तावना पेश गर्ने दिने विधिः
प्रस्तावना पेश गर्न इच्छुक सहजकर्ता तथा फर्महरुले आवश्यक कागजात ( फर्मको हकमा करचुक्ता आव २०७९/८०, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) सहित शिलबन्दी वा इमेल मार्फत एम्ँ मा पासवाड राखि प्रस्तावना पेश गर्न हुन जानकारी गराईन्छ । प्रस्तावनाको ढाँचा संस्थाबाट, स्याक नेपालको वईवसाइड वा अनलानई प्राप्त गर्न सक्नु हुनेछ । प्रस्तावना पेश गर्ने अन्तिम मिति २०८०।०७।१९ गते साझ ५ः०० बजेसम्म रहनेछ । इमेलमार्फत प्रस्तावना पेश पेश गर्न सक्नुहुनेछ । यदि हाड कपि प्रस्तावना पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएमा लगतै कार्यालय खुलेको दिन कार्यालय समयमा पेश गर्नहुन समेत जानकारी गराईन्छ ।

म्याद नाघी आएका प्रस्तावनाहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

१०. आवेदन पेश गर्ने इमेल[email protected]

प्रक्रिया पुरा गरेका सहजकर्तासंग तथा फर्महरुसंग थप जानकारी तथा अन्तरक्रिया गर्न सकिनेछ ।

थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
सम्पर्क नं. ०८३ ५२१२८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get involved

Give us a call or fill in the form below and we'll contact you. We endeavor to answer all inquiries within 24 hours on business days.